Friday, April 26, 2024

Friday, April 26, 2024
INFONPLरोचकसुर्खेतमा एक बाख्राले गर्यो यस्तो चमत्कार, थाहाँ पाउँने सबैजना परे चकित !

सुर्खेतमा एक बाख्राले गर्यो यस्तो चमत्कार, थाहाँ पाउँने सबैजना परे चकित !

Published:

ON:

INFONPL

सुर्खेतमा एक बाख्राले गर्यो यस्तो चमत्कार, थाहाँ पाउँने सबैजना परे चकित !

आज सम्म तपाईँले एक बाख्राले कतिसम्म पाठा-पाठी जन्माएको देख्नु वा सुन्नु भएको छ ? सामान्यतया; एक, दुई, तीनसम्म हामीले देखेका वा सुनेका छौँ । तर एक बाख्राले ५ वटा पाठा जन्मायो भन्दा तपाँईलाईँ विश्वास लाग्छ ?

हो यो सत्य घटना हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्तो कुरा बाहिर आएको छ । यहाँ गुर्भाकोट नगरपालिका-९ भालुखोलामा एक बाख्राले ५ वटा पाठा जन्माएको हो । गुर्भाकोट नगरपालिका-९ मा युवराज वलीको घरको बाख्रीले ५ वटा पाठा जन्माएको हो ।

स्थानीय युवा समाजसेवी वीरेन्द्र वलीका अनुसार उक्त बाख्राले यो भन्दा अगाडीसम्म दुई वटा मात्र पाठा दिने गर्थ्यो तर यसपटक भने ५ वटा पाठा जन्मायो । यो नगरपालिकामा हाल सम्मकै नौलो कुरा हो । बाख्रा उन्नतजातको रहेको पनि वलीले जानकारी दिए ।

याे पनि, बास्तुको अनुसार घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा पैदा हुन्छ। यसका साथै आर्थिक रुपमा हानी नो`क्सानी हुने गर्छ। यति मात्र होइन घरमा भएका अनावश्यक टुटेका फुटेका सामानले मानसिक त`नावको कारण पनि बन्ने गर्छ । बाँकि निम्न छन्:-

१) तस्बिर:- घरमा राखिएको तस्बिरका फ्रेम पनि फु-टेको वा चर्किएको छ भने तुरुन्तै हटाइदिनुपर्छ। च्यातिएको र यस्ता फु-टेका तस्बिर राखेमा घरमा परिवारकोबीचमा मतभेद पैदा हुन्छ । २) भाँडाकुँडा:- भान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा महालक्ष्मी अप्रसन्न हुने र घरमा दरिद्रताका साथसाथै आर्थिक हानी हुने गर्छ ।

३) ढोका:- घरभित्र छिर्ने ढोका वा गेट टुटेको छ भने अशुभ मानिन्छ। यसबाट घरमा नकारात्मक उर्जा गर्छ । ४) घडी:- बास्तुको अनुसार घरमा चल्न छोडेको वा बिग्रिएको घडी घरमा राख्नु अशुभ मानिन्छ। यसले परिवारको सदस्यको उन्नति हुन रोक्छ। साथै, यसले घरमा नकारात्मक उर्जा पनि फैलाउँछ।

५) खाटरपलङ;- यदि तपाईंको वैवाहिक जीवन सधैँ सुखद बनाउँन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँचिएको हुनुहुँदैन। यदि सुत्ने विस्तारा भाँचिएको छ वा टुटेको छ भने वैवाहिक जीवनमा तनाव सिर्जना हुन्छ।

६) ऐना:- फु`टेको, चर्केको वा ऐनाको टुक्रा बास्तुको अनुसार एकदमै ठूलो दोष हो। यसले घरमा नकारात्मक उर्जा सक्रिय गराउँन मद्दत गर्छ। जसले गर्दा परिवारको सदस्य मानसिक तनावको सामाना गर्नुपर्छ ।

सम्बन्धित समाचार

ताजा समाचार