Saturday, December 2, 2023

Saturday, December 2, 2023
INFONPLअन्तराष्ट्रियतीब्र गतिका कारण बस दुर्घ`टना हुदा २२ यात्रुको मृ`त्यु !

तीब्र गतिका कारण बस दुर्घ`टना हुदा २२ यात्रुको मृ`त्यु !

Published:

ON:

INFONPL

तीब्र गतिका कारण बस दुर्घ`टना हुदा २२ यात्रुको मृ`त्यु !

पाकिस्तानमा एउटा बस दुर्घ“ टना हुँदा कम्तीमा २२ यात्रुको मृ“त्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खा`ल्डोमा खस्दा  महिला र बालबालिकासहित २२ यात्रुको मृ“त्यु भएको हो ।

बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घ´`टना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घ“टनामा सबै जनाको मृ“त्यु भएको छ । तीब्र गतिका कारण दुर्घ“टना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घ“टनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण बस अनियन्त्रित भएर पहाडको खोँचमा खसेको थियो ।  दुर्घ“टनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् ।

याे पनि, वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खाेला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । गएराति ठूलाे वर्षापछि मेलम्ची खाेलामा आएकाे बाढीले अस्थायी संरचनामा क्षति पुर्याएकाे छ । गएरातिको बाढीले मेलम्ची नगरपालिका नं ७ र ११ जाेड्ने फट्टेमा रहेकाे अस्थायी ह्युम पाइप कल्भर्टमा क्षति पुर्याएको हो ।

पुलमा क्ष`ति पुगेसँगै सडक बन्द भएको छ । यातायात आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । ‘आज रातिको वर्षाको कारण खाेलाको बहाव बढ्दा मेलम्ची बजारमा रहेको र फट्टेमा रहेको अस्थायी ह्युमपाइप कल्भर्टमा क्षति पुगेको छ ।

यातायात आवत जावतमा वैकल्पिक मार्ग प्रयोग गर्नु हुन सम्पूर्णमा अनुरोध छ’ मेलम्ची नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले भन्नुभयो ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले फट्टेको ह्युमपाइप मर्मत गरेर एक हप्ता सञ्चालनमा ल्याइने बताउनु भयाे । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्ष`ति नपुगेको तामाङले बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार