Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLअन्तराष्ट्रियअमेरिकाको ओक्लाहो बाट आयाे सबैलाई रु`वाउने यस्ताे दु:खद खबर !

अमेरिकाको ओक्लाहो बाट आयाे सबैलाई रु`वाउने यस्ताे दु:खद खबर !

Published:

ON:

INFONPL

अमेरिकाको ओक्लाहो बाट आयाे सबैलाई रु`वाउने यस्ताे दु:खद खबर !

अमेरिकाको ओक्लाहोमास्थित एउटा अस्पतालमा रा“ इफ“ ल र ह्या“ न्डग“ न लिएका एक व्यक्तिले अ` न्धा`धु` न्द गो“ .ली चलाउँदा चार जनाको ज्या` न गएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आ“ क्रम“ णकारीको पनि आफ्नै गो“ .ली लागेर मृ- त्यु भएको छ।

ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले ३५ देखि ४० वर्ष बीचको उमेरका आ“ क्रम“ णकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आ“ क्रम` ण भएको थियो।

घ`टनामा परी ज्या“ न गु` माउनेमा अस्पतालका कर्मचारी र बिरामी रहेको अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले जानकारी दिएका छन् । गत साता टेक्सासको एक विद्यालयमा अ` न्धा` धु` न्ध गो“ .ली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृ- त्यु भएको थियो ।

याे पनि, गर्मि लागेसँगै टाइफाइडकाे जाेखिम धरै, यस्ता छन् यसका लक्षण र घरेलु उपचार विधिहरु, हेर्नुस् तलकाे भिडियाेमा:-

सम्बन्धित समाचार

ताजा समाचार