Thursday, April 18, 2024

Thursday, April 18, 2024
INFONPLप्रदेशविजय उत्सव मनाउनका लागि सार्वजनिक बिदा ! (विज्ञप्ति सहित)

विजय उत्सव मनाउनका लागि सार्वजनिक बिदा ! (विज्ञप्ति सहित)

Published:

ON:

INFONPL

विजय उत्सव मनाउनका लागि सार्वजनिक बिदा ! (विज्ञप्ति सहित)

रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्रका सरकारी संस्था, शिक्षण संस्था र स्वास्थ्य संस्थामासमेत बिदा दिइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ ।

प्रदेश २ मा निर्वाचनको मतपरिणाम सार्वजनिक भई निर्वाचित भएपछि विजय उत्सव मनाउन अन्य कुनै स्थानीय तहले सार्वजनिक बिदा दिएको छैन् ।

याे पनि, गर्मि लागेसँगै टाइफाइडकाे जाेखिम धरै, यस्ता छन् यसका लक्षण र घरेलु उपचार विधिहरु, हेर्नुस् तलकाे भिडियाेमा:-

सम्बन्धित समाचार

ताजा समाचार