Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLअन्तराष्ट्रियसावधान ! अमेरिकासहित यी १२ देशमा फैलियो ख`तरनाक राेग मंकीपक्स, सुरक्षित रहन आग्रह

सावधान ! अमेरिकासहित यी १२ देशमा फैलियो ख`तरनाक राेग मंकीपक्स, सुरक्षित रहन आग्रह

Published:

ON:

INFONPL

सावधान ! अमेरिकासहित यी १२ देशमा फैलियो ख`तरनाक राेग मंकीपक्स, सुरक्षित रहन आग्रह !

अमेरिकामा देखिएको मंकीपक्स कम्तिमा १२ देशमा फैलिएको छ । कम्तिमा १२ देशहरूमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

अन्य ५० केसमा अनुसन्धान भइएरहेको जनाउँदै डब्ल्यूएचओले संक्रमण बढ्न सक्नेतर्फ सचेत गराएको छ । ९ वटा युरोपेली देशका साथै अमेरिका, क्यानडा र अष्ट्रेलियामा मंकीपक्सको संक्रमण पुष्टि भएको हो ।

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण भएको पुष्टि गरेका छन् ।

डब्ल्यूएचओले हालैका प्रकोपहरू गैर-स्थानीय देशहरूमा देखा परिरहेका कारण यसलाई असामान्य भनेको छ । प्रभावित देशहरूलाई प्रभावित हुन सक्ने मानिसहरूलाई खोज्न र निगरानीमा राख्न डब्ल्यूएचओले आग्रह गरेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।  हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार