Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLभिडियाेकठै घाँटी नै आकाशतिर फर्किने याे ड`रलाग्दो रोग आयो, तुरुन्तै हेर्नुस् (भिडियो हेर्नुस्)

कठै घाँटी नै आकाशतिर फर्किने याे ड`रलाग्दो रोग आयो, तुरुन्तै हेर्नुस् (भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

कठै घाँटी नै आकाशतिर फर्किने याे ड`रलाग्दो रोग आयो, तुरुन्तै हेर्नुस् (भिडियो हेर्नुस्) ।

पर्वत जिल्ला मोदि गा`उ`पालिका चित्रेका २२ बर्षिय दिपेश गुरुङ डिस्टोनिया जस्तो एकदमै ड`रला`ग्दो रोगको सि`का`र बन्न पुगेका छन् । उनको प`रिवा`रले उनको उपचा`रका निम्ति धेरै अस्प`तालमा पुर्याएर लाखौ लाख खर्च गरे तर प`नि उनिमा अलिकति पनि २० को उन्नाईस पनि सुधार भएन ।

एक बर्ष देखि दिपेश`को घाँटी आकाश`तिर मात्रै फ`र्किएको छ ।दिपेशले तीन बर्ष देखिनै न`शाको निरन्तर नै द`बाई खादै आएका छन् । उनी पहिले ठिक थिए सामान्य मान्छे जस्तै नै थिए तर उनिमा एका`एक डि`स्टो`निया नामक रो`ग लागि`सके`पछि उनको सानै उमेरबाटै डा`न्सर बन्ने सपना पनि अन्तत बिला`एर गयो ।

आफ्ना साथिहरु आफुले काहिकतै देखि`हाले मु`टु फु`टे`र आउने गरेको भन्दै दिपेश धु`रुधु`रु रु`न्छन् । आखाँभरि टिलपिल आँ`सु पार्दै मुटु ब`टा`रेर दुबै आमा बुवाले सहयो`गको अपिल गर्नुभयो ।

यति कलिलै उमे`रमा यस्तो अवस्था आउ`ला भन्ने दिपेशले सायद सपनामा पनि सोचे`का थिएनन् होला तर दैवको खेल नै यस्तै भयो । आर्थिक अवस्था पनि क`म`जोर भएको उक्त परिवार`लाई अहिले हदैसम्म दु:ख छ । पूरा जानकारी लिनकाे लागि याे भिडियाे रिपोर्ट हेर्नुस्:-

सम्बन्धित समाचार

ताजा समाचार