Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLभिडियाेबुवा गुमाएपछि आज धेरै नै राेए विजय लामा, रु`दै गरे आफू भाग्यमानी भएकाे कुरा (भिडियाे हेर्नुस्)

बुवा गुमाएपछि आज धेरै नै राेए विजय लामा, रु`दै गरे आफू भाग्यमानी भएकाे कुरा (भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

बुवा गुमाएपछि आज धेरै नै राेए विजय लामा, रु`दै गरे आफू भाग्यमानी भएकाे कुरा (भिडियाे हेर्नुस्) ।

क्याप्टेन बिजय लामा लाई पितृ शो`क परेको छ। करिब दुइ हप्ता देखि स्वास्थ्यमा कठिनाई आएकोले उहा `मनमोहन अस्पतालमा ccu मा उपचारार्थ बुबाको हिजाे दिउसो १:४० बजे नि`धन भएको जानकारी दिदै फेसबुकमार्फत सबैमा जानकारी दिनुभएकाे हाे ।

मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाहरु संगै भएकोमा आफुलाई भाग्यसाली ठान्दछु । तर के गर्नु आखिर मन त होनि ! भ“क्का`निएर रु`नु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि !

उहाँ भेट्नुहुने सबैका लागि मित्र हुनुहुन्थ्यो र उहाँलाई चिन्ने सबैको लागि शक्तिको स्रोत हुनुहुन्थ्यो । बाँकि तलकाे भिडियाेमा हेर्नुस्:-

सम्बन्धित समाचार

ताजा समाचार