Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLसमाचारयस्ताे छ आज साेमबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

यस्ताे छ आज साेमबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

Published:

ON:

INFONPL

जेठ २ गते | यस्ताे छ आज साेमबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित) ।

पछिल्लो २४ घण्टामा थप ७ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४६ जनाको पीसीआर परीक्षणमा ६ जना र १ हजार २३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा को- रोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३९ जना होम आइसोलेसनमा रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा को- रोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २१२ पुगेको छ । वितेको २४ घण्टामा को- रोनाको कारण कसैको पनि मृ- त्यु नभएको मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ- त्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ९१३ जना संक्रमणमुक्त भएका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।  हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार