Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLसमाचारसर्लाहीको हरिवन नगरपालिकामा भर्खरै घट्याे यस्ताे दु:खद घटना !

सर्लाहीको हरिवन नगरपालिकामा भर्खरै घट्याे यस्ताे दु:खद घटना !

Published:

ON:

INFONPL

सर्लाहीको हरिवन नगरपालिकामा भर्खरै घट्याे यस्ताे दु:खद घटना !

सर्लाहीको हरिवन नगरपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले च`क्का`जाम गरेका छन् । वडा नम्बर ७ को पुन: मतगणनाको माग गर्दै कांग्रेस नेता कार्यकर्ताले राजमार्गमा च`क्का`जाम गरेका हुन् ।

यहाँ १ मतले नेकपा एमालेका उम्मेदवार निरध्वज कार्की विजयी भएपछि कांग्रेसले पुनः मतगणना गर्न माग गरेको हो । वडा नम्बर ७ को अन्तिम मतपरिणाम अनुसार कांग्रेसका अशोक थापाले ३७८ ल्याउँदा एमालेका कार्कीले ३७९ मत प्राप्त गरी विजयी भएका छन् ।

गणनामा त्रुटी भएको भन्दै कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गरेका थिए । तर निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले पुनः मतगणना गर्नुनपर्ने सूचना प्रकाशित गरेपछि कांग्रेसी कार्यकर्ताले मतगणनास्थल ईलाका प्रशासन कार्यालयमा ढुं`ग` मु` ढा गरेका छन् । ढं` गा`मु` ढाबाट ईलाका प्रशासन कार्यालयका झ्यालका सिसा फु`टे`को छ ।

सुरक्षाकर्मीले ढुं` गा`मु` ढा गर्ने कांग्रेसीलाई धपाउन २ सेल अ`श्रु`ग्याँ`स प्रहार गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । लगत्तै कांग्रेसी कार्यकर्ताहरूले राजमार्गमा नाराबाजीसहित टा` यर बा` लेर च` क्का` जाम गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । साभार setopati

याे पनि, दार्चुलामा नेकपा एमालेको विजय जु`लु`समा प्रयोग भएको गाडी दुर्घ`टना हुँदा तीन जनाको मृ` त्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घ`टना हुँदा ३ जनाको मृ` त्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट रोल खोलामा ख`स्दा ३ जनाको मृ` त्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

‘३ जनाको घ`टना स्थलमै मृ` त्यु भएको छ, घ`टनाको विस्तृत विवरण आउन बाँकी छ,’ विष्टले भने, ‘मृ` तकहरुको पहिचान खुलेको छैन ।’ हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार