Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLअन्तराष्ट्रियदुखद खबर; कार दु'र्घटनामा अस्ट्रेलियाका क्रिकेटर साइमन्डको नि'धन

दुखद खबर; कार दु’र्घटनामा अस्ट्रेलियाका क्रिकेटर साइमन्डको नि’धन

Published:

ON:

INFONPL

दुखद खबर; कार दु’र्घटनामा अस्ट्रेलियाका क्रिकेटर साइमन्डको नि’धन, अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रियु साइमन्डसको कार दु’र्घटनामा परि ४६ वर्षको उमेरमा निधन भएको छ ।

अलराउन्डर साइमन्डसले सन् १९९८ देखी २००९ सम्म अस्ट्रेलियाबाट २६ टेस्ट, १९८ एक दिवसीय र १४ टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

अस्ट्रेलियाले दुई पटक एक दिवसीय विश्वकप र सन् २००६-७ मा इङल्यान्डविरुद्धको एसेस शृंखला जित्दा उनी टोलीका प्रमुख सदस्य थिए । साइमन्डसले एक दिवसीयतर्फ १९८ खेलमा ३९ दशमलव ७५ को औसतमा पाँच हजार ८८ रन प्रहार गर्नुका साथै १३३ विकेट लिएका थिए ।

यसै वर्ष अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्न र विकेटकिपर रड मार्सको पनि निधन भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार