Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLसमाचारभर्खरै सुदूरपश्चिममा भूकम्पकाे धक्का महसुस, कति रेक्टरकाे गयाे त भूकम्प ?

भर्खरै सुदूरपश्चिममा भूकम्पकाे धक्का महसुस, कति रेक्टरकाे गयाे त भूकम्प ?

Published:

ON:

INFONPL

भर्खरै सुदूरपश्चिममा भूकम्पकाे धक्का महसुस, कति रेक्टरकाे गयाे त भूकम्प ?

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको छ । भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ ।

याे पनि, भोक नलाग्ने समस्या हटाउन नियमित रायाेकाे साग सेवन गर्नुहोस्, यस्ता छन् अन्य फाइदा ! रायोको सागमा पाइन्ने भिटामिन ए, सी र के युक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।

रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न वि-कारयुक्त वस्तुलाई बाहिर निकाल्छ । रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ । शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ ।

रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ । जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।

सम्बन्धित समाचार

ताजा समाचार