वैशाख २६ गते | यस्ताे छ आज साेमबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित) ।
पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा को- रोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ जनामा गरिएको परीक्षणमा ८ जनामा को- रोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा १७ जना को- रोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल १९० जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ३५९ जनाले को- भिड १९ विरुद्धको खोप लगाएका छन् ।
वितेको २४ घण्टामा को- रोनाको कारण कसैको पनि मृ- त्यु नभएको मन्त्रालयले जनाएको छ ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।