Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLसमाचारयस्ताे छ आज नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

यस्ताे छ आज नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

Published:

ON:

INFONPL

यस्ताे छ आज नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या !  पछिल्लो २४ घण्टामा थप १८ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ कसैको मृ-त्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा सं’क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा को’रोनाबाट २७१ जना निको भएका छन् भने हाल देशभर १ हजार ९६० जना सक्रिय सं’क्रमित रहेका छन् । जसमध्‍ये १ हजार ९१६ जना होम आइसोलेसनमा रहेका छन् भने ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । को’रोनाका बिरामीमध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

शुक्रबार थपिएसँगै नेपालमा को’रोना सं’क्रमितको कुल संख्या ११ लाख १८ हजार ४१४ पुगेको छ । योसँगै नेपाल मृ-त्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६४ हजार ३९८ जना सं’क्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १ जना बालबालिकामा को’रोना सं’क्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना को’रोना सं’क्रमित थपिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार