मनकामना लाई केन्द्रविन्दु बनाएर भर्खरै गयो यति ठूलाे भूकम्प !
गोरखाको मनकामना केन्द्र रहेर भूकम्प गएको छ। आज अपरान्ह ४ बजेर ५४ मिनेटमा मनकामना केन्द्र रहेर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको धक्का गोरखा, चितवन, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो। केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। ०७२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।
याे पनि, मुला खाएपछि भुलेर पनि खान नहुने यी चीज नत्र फेरि पछुताउनु पर्ला ! मुला प्राय हरेकको भान्सामा रहने तरकारी हो । कहिले सलादको रुपमा कहिले अचार त कहिले मुलाको परौठा र तरकारी समेत बनाएर खाने गरिन्छ ।
यति मात्रै होइन मुला सेवनले पाचन प्रणाली राम्रो बनाउने आम विश्वास पनि छ । तर कतिपय तरकारी र फलफूलसँगै मुला खाएमा स्वास्थ्यमा गम्भीर हानी पुग्ने अध्ययनहरुले देखाएका छन् । निम्न उल्लेखित तरकारी, फलफुलसँगै मुला नखान चिकित्सकहरूको सुझाव छ ।
सुन्तला :- मुलासँग सुन्तलाको सेवन पनि हानिकार मानिन्छ । अनुशन्धाताहरूले सुन्तला र मुलाको मिश्रणबाट विष उत्पन्न हुने चेतावनी दिएका छन् । यी दुईबाट निस्कने तत्वले पेटसँग सम्बन्धीत मात्रै होइन शरीरका अन्य भागमा पनि गम्भीर असर पर्ने उनीहरुको चेतावनी छ ।
करेला :- करेला र मुलालाई कहिल्यै पनि सँगै नखान चिकित्सक तथा अनुशन्धाताहरूको सुझाब छ । यी दुई फलफुलमा पाइने प्राकृतिक तत्वको रियाक्सनले मानव शरीरमा गम्भीर असर पार्ने चिकित्सकहरूको चेतावनी छ । मुला र करेलासँगै सेवन गरेमा श्वासप्रश्वास र मुटुसम्बन्धी रोग बढ्ने अध्ययन रिर्पोटहरूमा उल्लेख छ ।