Tuesday, May 17, 2022

Tuesday, May 17, 2022
INFONPLअर्थ /बाणीज्यआज बुधबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज बुधबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

माघ १२ गते । आज बुधबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रेकाे छ ।

आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीकाे मूल्य स्थिर रहदै प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार

You cannot copy content of this page