Tuesday, May 17, 2022

Tuesday, May 17, 2022
INFONPLशिक्षादेशभर नै माघ १५ गतेदेखि स्कुलहरु खुलाउने सरकारको निर्णय

देशभर नै माघ १५ गतेदेखि स्कुलहरु खुलाउने सरकारको निर्णय

Published:

ON:

INFONPL

काठमाडौं : देशभर नै माघ १५ गतेदेखि स्कुलहरु खुलाउने सरकारको निर्णय, सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो । पछिल्लो समय भाइरस सं’क्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।देशभर नै माघ १५ गतेदेखि स्कुलहरु खुलाउने सरकारको निर्णय

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ ।

सम्बन्धित समाचार

ताजा समाचार

You cannot copy content of this page