Thursday, January 27, 2022

Thursday, January 27, 2022
INFONPLस्वास्थ्य र जीवनशैलीदाँतको बीचमा ग्याप हुने व्यक्तिको यस्ताे हुन्छ स्वभाव, जान्नुहाेस् !

दाँतको बीचमा ग्याप हुने व्यक्तिको यस्ताे हुन्छ स्वभाव, जान्नुहाेस् !

Published:

ON:

INFONPL

दाँतको बीचमा ग्याप हुने व्यक्तिको यस्ताे हुन्छ स्वभाव, जान्नुहाेस् !

१) समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतको बीच भागमा ग्याप हुने गर्दछ, त्यस्ता व्यक्ति कुरा गर्न सिपालु हुने गर्दछ । यस्ता व्यक्तिको बोलीमा मानिस् चाडै प्रभावित हुने गर्दछन् ।

२) समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतको बीचमा ग्याप हुन्छ, त्यस्ता व्यक्तिले भविष्यमा विभिन्न किसिमका सफलता हाँसिल गर्न सक्छन् ।

३) नाइजेरियामा दाँतको बीचमा ग्याप हुने मानिस्लाई सुन्दरता र योग्यतो निशानी मान्ने गरिन्छ । त्यस्तै फ्रान्समा यस्ता व्यक्तिलाई डेन्ट्स दु बोनह्यूर भन्ने गरिन्छ । जसको अर्थ हुने गर्दछ, गुडलक ।

४) दाँतको बीचमा ग्याप हुने व्यक्तिको जीवनमा कहिलै पैसाको कमी हुँदैन् । यस्ता व्यक्ति राम्रो फाइनान्स म्यानेजर मानिने गर्दछन् अर्थात हिसाब किताबमा निकै पक्का हुने गर्दछन् ।

५) जुन व्यक्तिको दाँतको बीचमा खाली ठाउँ हुन्छ, त्यस्ता व्यक्ति निकै बुद्धिमानी र क्रिएटिव हुने गर्दछन् । यस्ता व्यक्ति आफ्नै वुद्धिबाट कयौँ सफलता प्राप्त गर्दछन् ।

६) समुद्र शास्त्रका अनुसार दाँतको बीचको भागमा ग्याप हुने व्यक्ति खानाका शौकिन हुने गर्दछन् । यस्ता व्यक्तिमा विभिन्न प्रकारका भोजन गर्ने निकै इच्छा हुने गर्दछ ।

सम्बन्धित समाचार

ताजा समाचार