Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLअर्थ /बाणीज्यआज बुधबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज बुधबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

पुष २८ गते । आज बुधबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले बढेकाे छ । आज चाँदीकाे मूल्य ताेलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार