Thursday, January 27, 2022

Thursday, January 27, 2022
INFONPLअर्थ /बाणीज्यसुनकाे भाउ घट्दो क्रममा, आज पनि घट्याे, यस्ताे छ आजकाे भाउ

सुनकाे भाउ घट्दो क्रममा, आज पनि घट्याे, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

पुष २६ गते । सुनकाे भाउ घट्दो क्रममा, आज पनि घट्याे, यस्ताे छ आजकाे भाउ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँ घटेकाे छ । आज चाँदीको मूल्य ताेलामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेके नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार