Thursday, January 27, 2022

Thursday, January 27, 2022
INFONPLअर्थ /बाणीज्यबिदेश बाट पैसा पठाउदै हुनुहुन्छ भने नेपालमा यस्तो छ आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर ।

बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ भने नेपालमा यस्तो छ आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर ।

Published:

ON:

INFONPL

बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ भने नेपालमा यस्तो छ आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३२ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ भने नेपालमा यस्तो छ आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित समाचार

ताजा समाचार