Monday, September 25, 2023

Monday, September 25, 2023
INFONPLसमाचारक्रिसमसमा ओ-मिक्रेन अझै तीव्र फैलिन्छ, विज्ञले दिए त`हसनहस हुने चेतावनी

क्रिसमसमा ओ-मिक्रेन अझै तीव्र फैलिन्छ, विज्ञले दिए त`हसनहस हुने चेतावनी

Published:

ON:

INFONPL

क्रिसमसमा ओ-मिक्रेन अझै तीव्र फैलिन्छ, विज्ञले दिए त`हसनहस हुने चेतावनी ।

को- भिड महामारीको नयाँ भेरियन्टका क्रिसमसको समयमा अझै फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका छन् । क्रिसमसमा हुने भिड-भाड र यात्राले को-भिडविरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाईसमेत संक्रमण फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका हुन् ।

ओ-मिक्रोन असाधारण रुपमा फैलिएकोले क्रिसमसमा अनावश्यक भिड-भाड नगर्न तथा लामो यात्रा स्थगन गर्न अमेरिकी विज्ञ डा। एन्थोनी फाउचीले सुझाएका छन् । को-भिडको नयाँ उत्परिवर्तित स्वरूप फैलन नदिन युरोपेली देशले लकडाउनलगायत विभिन्न प्रतिबन्ध लागू गरेका छन् ।

नेदरल्यान्ड्सले क्रिसमसको पूर्वसन्ध्यामा लकडाउन घोषणा गरेको छ भने फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएकाे छ । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा क-डा लकडाउन लागु गरेको छ । यसैबीच युरोपेली युनियनका प्रमुख युर्सुला लेयनले मध्यजनवरीमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै त- हस-नहस हुने चे- तावनी दिएका छन् ।

ओ- मिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरुले यात्रा प्रतिबन्ध लगाएका थिए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार