Thursday, January 27, 2022

Thursday, January 27, 2022
INFONPLअन्तराष्ट्रियनयाँ प्रकारकाे को-रोना भाइरस बेलायतमा अस्तव्यस्त बन्दै, एकैदिन ८८ हजार संक्रमित (विवरण सहित)

नयाँ प्रकारकाे को-रोना भाइरस बेलायतमा अस्तव्यस्त बन्दै, एकैदिन ८८ हजार संक्रमित (विवरण सहित)

Published:

ON:

INFONPL

नयाँ प्रकारकाे को-रोना भाइरस बेलायतमा अस्तव्यस्त बन्दै, एकैदिन ८८ हजार संक्रमित (विवरण सहित) ।

बेलायतमा दैनिक को- भिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा को- भिड देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितकाे संख्या हो ।

को- भिडको नयाँ भेरियन्ट ओ-मिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । बेलायतमा को- भिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृ- त्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चे-तावनी दिएका छन् ।

संक्रमण तीव्र फैलिएको भन्दै सा-वधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा को-भिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । को-भिडबाट एक लाख ४७ हजारको मृ- त्यु भइसकेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार