Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLरोचकआफ्नो ज्या`नको प्रवाह नगरी साथीलाई बाढीले बगाए पछि यसरी बचाए (भिडियो सहित)

आफ्नो ज्या`नको प्रवाह नगरी साथीलाई बाढीले बगाए पछि यसरी बचाए (भिडियो सहित)

Published:

ON:

INFONPL

आफ्नो ज्या`नको प्रवाह नगरी साथीलाई बाढीले बगाए पछि यसरी बचाए (भिडियो सहित) । एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भैइरहेकाे छ । जहाँ एउटा केटा बाइक चलाएर जाँदै गर्दा एउटा खोलाले बाइक बगाई दिन्छ र उसलाई पनि खोलाले बगाउन खोज्छ ।

पानिको फोर्स यति धेरै हुन्छ जहाँ ऊ निस्किन सकेको हुँदैन र बाढीले बगाउन खोज्छ त्यति बेला किनारमा रहेको उसको साथीले उसलाई आफ्नो ज्या-नको पर्वाह नगरी उसलाई बचाउँछ र त्यस पछि जे हुन्छ त्याे तलकाे भिडियोमा हेर्नसक्नुहुनेछ ।

बाढी र पहिरोबाट बच्नका लागि यी कुरामा ध्यान दिनुहोस् :

वर्खायाममा नदी तटीय क्षेत्रमा बस्न हुँदैन । गाउँमा बाढी आएको समय होचो भूभागमा जानुहुदैँन । बाढी आइरहँदा आसपासका क्षेत्रमा आवतजावत गर्नु हुदैँन । बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने बारे जानकार लिन सकिन्छ ।

मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमी अपडेट गरिरहेको हुन्छ, सम्भव भएसम्म त्यो सूचना नियमित हेर्न र सुन्न आवश्यक छ । सञ्चारमाध्यम आएका ती सूचनालाइ आधार बनाएर सर्तकता अपनाउनुपर्छ ।

सम्बन्धित समाचार

ताजा समाचार