Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअर्थ /बाणीज्यसाताकाे पहिलाे दिन आइतबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

साताकाे पहिलाे दिन आइतबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

असाेज २४ गते । साताकाे पहिलाे दिन आइतबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज साताकाे पहिलाे दिन आइतबार सुनचाँदीकाे मूल्य सामन्य रुपमा बढेकाे छ । आज छापावाला सुन ताेलामा १०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा १०० रुपैयाँले बढ्दै प्रतितोला ९० हजार ७०० रुपैयाँमा काराेबार भईरहेकाे छ । त्यसै आज तेजावी सुन पनि ताेलामा १०० रुपैयाँले बढ्दै प्रतितोला ९० हजार २५० रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय ७५ रुपैयाँ काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार