Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअर्थ /बाणीज्यआज शुक्रबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज शुक्रबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

असाेज २२ गते । आज शुक्रबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज शुक्रबार पनि नेपाली बजारमा सुन मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले बढकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा २ सय रुपैयाँले बढ्दै प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज पनि चाँदीको मुल्य स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार