Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअर्थ /बाणीज्यबिदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आज ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ, नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस कुन देशको कति

बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आज ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ, नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस कुन देशको कति

Published:

ON:

INFONPL

बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आज ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ, नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस कुन देशको कति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(

असोज २१ गते, अक्टोवर ७)को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६७ पैसा र विक्रिदर ११२ रुपैयाँ २७ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ८५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ०८ पैसा र विक्रिदर १३८ रुपैयाँ ७७ पैसा रहेको छ । बुधवारको तुलनामा युरोको भाउ आज २७ पैसाले बढेकोे छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ४० पैसा र विक्रिदर १६३ रुपैयाँ २१ रहेको छ । बुधवारको तुलनामा पाउण्डको भाउ आज ४५ पैसाले बढेको छ । यस्तो छ अन्य मुद्राको मूल्य विवरण

सम्बन्धित समाचार

ताजा समाचार