Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLमनाेरन्जनगायक दुर्गेश थापालाई प्रे-मिकाले बिच सडकमै थ-प्पड हा`नेपछि, जे भयाे ( भिडियो हेर्नुस्)

गायक दुर्गेश थापालाई प्रे-मिकाले बिच सडकमै थ-प्पड हा`नेपछि, जे भयाे ( भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

गायक दुर्गेश थापालाई प्रे-मिकाले बिच सडकमै थ-प्पड हा`नेपछि, जे भयाे ( भिडियो हेर्नुस्) । कोहलपुरे ठिटो मोहन कुमार खत्री ले “पत्थरको जस्तो मुटु ” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । आफ्नो प्रेमिका आँखा अगाडी नै अरुलाई अं* गाल्न पुगेको कुन प्रेमीले सहन सक्छ होला ?

यस्तै भावना समेटिएको नयाँ गीतमा कलाकार तथा गायक दुर्गेश थापाले निकै मा-र्मीक अभिनय गरेका छन् । काठमाण्डौमा एक समारोह बिच उनले आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन । मोहन कुमार खत्रीको शब्द, आशाराम गुरुङको संगीत र प्रबिण बेडवालको सुमुधुर स्वर रहेको उक्त गीतमा चर्चित मोडल एवम गायक दुर्गेश थापा स्मृति बलामी र ध्रुव रिजाल ले अभिनय गरेका छन ।

यस्तै संगीत संयोजन बीबी अनुरागीको रहेको छ । भिडियोलाई चर्चित हाँस्य कलाकार तथा नेपाली जादुगर भनेर चिनिने शेर बहादुर गुरुङ ले निर्देशन गर्नु भएको छ । छायांकन रविन थापा मगर ,सम्पादन अमृत पन्थी को रहेको छ । यस् भिडियोलाई भ्याली फिल्मस् एकेडेमीले निर्माण गरेको छ ।

बिमोचन कार्यक्रममा चर्चित निर्देशक शिव बिक मोडल दुर्गेश थापा,सुदुरपच्चिमका चर्चित गायक चक्र बम,मिन गुरुङ ,दिपेश गुरुङ,संगीतकार बिकास सिलवाल,रबिन मगर लगायतका ब्यक्तित्वहरु को उपस्थिती रहेको थियो । हेर्नुहाेस् भिडियाे गित:-

सम्बन्धित समाचार

ताजा समाचार