Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअर्थ /बाणीज्यआज बुधबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज बुधबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

असाेज २० गते । आज बुधबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बुधबार नेपाली बजारमा सुनकाे मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला ताेलामा ४ सय रुपैयाँले घट्दै प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीको मुल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार