Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLमनाेरन्जनप्रियंकाले आफैँ सार्वजनिक गरिन, बच्चा जन्माएको भिडियो, घर देखि अस्पताल सम्मको कथा व्यथा यसरी समेटिन (भिडियो सहित)

प्रियंकाले आफैँ सार्वजनिक गरिन, बच्चा जन्माएको भिडियो, घर देखि अस्पताल सम्मको कथा व्यथा यसरी समेटिन (भिडियो सहित)

Published:

ON:

INFONPL

प्रियंकाले आफैँ सार्वजनिक गरिन, बच्चा जन्माएको भिडियो, घर देखि अस्पताल सम्मको कथा व्यथा यसरी समेटिन, नायिका प्रियंका कार्कीले असोज ४ गते छोरीलाई जन्माएपछि आफूले संचालन गर्ने भिडियो कार्यक्रम बन्द गरेपनि आईतबार राती भने बच्चालाई जन्म दिएको भिडियो सार्वजनिक गर्दै नियमित कार्यक्रम संचालन हुने जानकारी दिएकि छिन् ।

उनले असोज ४ गतेको हरेक गतिविधिहरु दर्शकसामु पेश गरेकिछिन् । प्रियंकाले आफ्नो आधिकारीक युट्युब च्यानल मार्फत ‘आयन्का’ लाई जन्म दिएको भिडियो सार्वजनिक गरेकि हुन् ।

गर्भवति देखि आमासँगको यात्राः नायिका कार्कीले आफू गर्भवति भएदेखि बच्चा जन्माएकोसम्म भिडियो सार्वजनिक गरेकि छिन् । उनले गर्भावस्थामा गर्नुपर्ने व्यायाम, खानपिन लगायत अपनाउनुपर्ने सावधानिका बारेमा जानकारी दिदैँ आएकि थिइन् ।

उनको यस यात्रामा श्रीमान आयुष्मान देशराज जोशिले भरपुर साथ दिएका थिए । गर्भावस्थामा पनि प्रियंकाको आयश्रोत भने घटेन । उनले भिडियो मार्फत लाखौँ रुपैँया आर्जन गरिन् ।

सम्बन्धित समाचार

ताजा समाचार