Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअर्थ /बाणीज्यआज काठमाडौँमा तरकारी र फलफूलको मूल्य प्रतिकेजी २२ रुपैयाँदेखि ९५० रुपैयाँसम्म पर्ने, मूल्यविवरण हेर्नुहोस्

आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य प्रतिकेजी २२ रुपैयाँदेखि ९५० रुपैयाँसम्म पर्ने, मूल्यविवरण हेर्नुहोस्

Published:

ON:

INFONPL

आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य प्रतिकेजी २२ रुपैयाँदेखि ९५० रुपैयाँसम्म पर्ने, मूल्यविवरण हेर्नुहोस्

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज रातो आलुको औसत मूल्य ५६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु २७ रुपैयाँ, मुडेको आलु ४६ रुपैयाँ ५० पैसा र सेतो आलु प्रतिकेजी ४३ रुपैयाँ रहेको छ भने स्थानीय काउली प्रतिकेजी ८० रुपैयाँ रहेको छ ।

यसैगरी अनारको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ, अम्बार ११० रुपैयाँ, लोकल काक्रो ४५ रुपैयाँ, कागती १९० रुपैयाँ, किवि ३५० रुपैयाँ र कुरीलो ९५० रुपैयाँ रहेको छ ।

यसैगरी आज लोकल बन्दा २५ रुपैयाँ, बरेला प्रतिकेजी ११५ रुपैयाँ, तने बोडी १३० रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भटमासकोशा ६५ रुपैयाँ, भन्टा डल्लो ५५ रुपैयाँ, रहेको छ।

भिण्डी ५५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी २२ रुपैयाँ ५० पैसा, सेतो मूला (हाइब्रीड) प्रतिकेजी ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी २५ रुपैयाँ फर्सी पाकेको प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा र खुर्सानी हरियो (अकबरे) प्रतिकेजी १७५ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार