Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLखेलकुदसाफ च्याम्पियन्सिपमा नेपालको विजयी शुरुवात, मनिषको गोलमा माल्दिभ्स प,राजित

साफ च्याम्पियन्सिपमा नेपालको विजयी शुरुवात, मनिषको गोलमा माल्दिभ्स प,राजित

Published:

ON:

INFONPL

साफ च्याम्पियन्सिपमा नेपालको विजयी शुरुवात, मनिषको गोलमा माल्दिभ्स प,राजित, काठमाडौँ साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा खेलको ८६औ मिनेटमा मनिष डाँगीले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा माल्दिभ्सले नेपालमाथि दबाब बनाएपनि नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल्दै गोल गर्न सफल भएको थियो । साफ च्याम्पियनसिपको पहिलो खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४-३-३ को रणनीतिमा खेलाएका थिए । माल्दिभ्सविरुद्ध गोलरक्षक किरण चेम्जोङसहित अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट र नवयुग श्रेष्ठले खेलको शुरुवात गरेका थिए ।

शुक्रबारदेखि शुरु भएको साफ च्याम्पियनसिपमा पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेर विजयी शुरुवात गरेको छ । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार