Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLस्वास्थआँकका २ पातकाे प्रयाेगले च्वाट्टै पार्छ सुगर अर्थात् मधुमेह,यस्ता छन् प्रयोग गर्ने तरिका !

आँकका २ पातकाे प्रयाेगले च्वाट्टै पार्छ सुगर अर्थात् मधुमेह,यस्ता छन् प्रयोग गर्ने तरिका !

Published:

ON:

INFONPL

आँकका २ पातकाे प्रयाेगले च्वाट्टै पार्छ सुगर अर्थात् मधुमेह,यस्ता छन् प्रयोग गर्ने तरिका ! आँक बारे धेरैलाई थाहा नहुन सक्छ, तराई भेगका बगरमा तथा बाटोमा आँक देखिन्छ । आँक सुख्खा ठाउँमा हुर्कने बिरुवा हो । शुख्खा ठाउँमा यो जताततै भेटिन्छ ।

हाम्रै घर वरिपरि पाइने यी पातको प्रयोगले तपाइलाई सुगर रोगबाट मुक्त बनाउन पूर्ण मद्दत गर्नेछ । यो आँकको ३ पात पैतालाको तल पट्टि सफा संग धोएर यो आँकको पातको पछाडी पट्टिको भाग पैतालाको भागमा पर्ने गरि टास्नुहोस र मोजा लगाएर राख्नुहोस यसरि राखेको आँकको पात ले सुगर लेवल नियन्त्रण गर्नेछ । यसलाई औषधिको रुपमा प्रयोग गरिने गरिन्छ ।

यसले धेरै फाइदा गर्छ । यसको जराको बोक्रा रगतमासी आँ- ऊ परेकोलाई ठिक गर्छ । आँकले शरीरमा पसिना आउने क्रियालाई बढाउन र कफ बाहिर निकाल्न प्रयोग गरिन्छ । कब्जियतको समस्यालाई आँकले समाभान गर्छ । यसको चोपले पोल्छ तर सिउँडीसँग मिसाएर कब्जियतलाई ठिक गर्न प्रयोग गरिन्छ । यसको फुललाई धूलो बनाई रुघाखोकी दम जुका परेकोलाई प्रयोग गरिन्छ ।

अपच भएमा पनि यसको प्रयोग गरिन्छ । आँकको वोट हर्षा, रक्तबिकार, टाउको र कान दुखेको, दुबी, बाबासीर, अल्सर, शरीरमा गाँठागुठी आएको कुष्ठरोग, भिरिङ्गी, रगतमासी, आंऊ, बान्ता, पखाला, पेटमा जुका परेको, हातखुट्टाको जोर्नी र मांसपेशी दुखेकोसुन्निएको शरीरभित्रका मुटु, कलेजो, फियो, पित्तथैली, फोक्सो आदि अंगहरू सुन्निएको अवस्थामा उपचार गर्न प्रयोग गरिन्छ ।

बारम्बार आईरहने ज्वरोलाई यसको पातको रसले ठिक गर्छ । यसको पातको सेतो चोप आँखा तथा अन्य संबेदन शिल अंगको लागि हानिकारक हुने भएको ले साबधानी पुर्वक गर्नुहोला ,बालबालिका तथा सुत्केरी यसको प्रयोग नगर्नुहोला ।

यो घरेलु उपचारमा मात्र भर चाहिँ नपर्नुस् । सुगर अर्थात् मधुमेहका लक्षण देखिए भने तत्कालै चिकित्सकलाई देखाउनुस् अनि खानेकुरामा पनि ध्यान पुर्याउने गर्नुहाेस् ।

सम्बन्धित समाचार

ताजा समाचार