Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLराशिफलएक मुखे रुद्राक्ष देख्ना साथ एकचोटी छोएर ॐ लेखी पढ्नुहोस्,नसोचेको र अहिलेसम्म नबनेको काम बन्नेछ।बेवास्ता नगर्नुहोला, हानी हुन सक्छ। अवश्य पढ्नुहोस्

एक मुखे रुद्राक्ष देख्ना साथ एकचोटी छोएर ॐ लेखी पढ्नुहोस्,नसोचेको र अहिलेसम्म नबनेको काम बन्नेछ।बेवास्ता नगर्नुहोला, हानी हुन सक्छ। अवश्य पढ्नुहोस्

Published:

ON:

INFONPL

एक मुखे रुद्राक्ष देख्ना साथ एकचोटी छोएर ॐ लेखी पढ्नुहोस्,नसोचेको र अहिलेसम्म नबनेको काम बन्नेछ।बेवास्ता नगर्नुहोला, हानी हुन सक्छ। अवश्य पढ्नुहोस्

एक मुखे रुद्राक्ष देख्ना साथ एकचोटी छोएर पहिलो१०लाइन पढ्नुहोस्,नसोचेको र अहिलेसम्म नबनेको काम बन्नेछ।बेवास्ता नगर्नुहोला, हानी हुन सक्छ।अवश्य पढ्नुहोस् एकचोटी एक मुखे रुद्राक्षको दर्शन गर्नाले नसोचेको ठाउँबाट धन लाभ हुन्छ ।

कमेन्टमा ॐ लेखेर शेयर गर्नुहोस ३ दिन भित्र आक’स्मिक धन लाभकाे योग हुनेछ । बेवास्ता गरेमा “अशुभ” हुन सक्ला । एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दु’र्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।

सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।

यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ ।रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन्

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार