Thursday, April 18, 2024

Thursday, April 18, 2024
INFONPLस्वास्थघरकाका यि ठाउँमा लामो समय सम्म को-रोना रहनसक्ने भएकाले बेलैमा यि सावधानी अपनाउनु राम्राे

घरकाका यि ठाउँमा लामो समय सम्म को-रोना रहनसक्ने भएकाले बेलैमा यि सावधानी अपनाउनु राम्राे

Published:

ON:

INFONPL

घरकाका यि ठाउँमा लामो समय सम्म को-रोना रहनसक्ने भएकाले बेलैमा यि सावधानी अपनाउनु राम्राे । को- रोनाको भा-इरसको संक्रमण खतरा बाहिर बढि हुने गर्दछ । त्यसैले सं-क्रमणको ड-रले मानिसहरु घरभित्र क्वारन्टीनमा बस्ने गर्छन । तर घरभित्र यस्ता केहि भाग हुन्छन् जहाँ को- रोनाका भाइरस रहिरहने सम्भावना घेरै नै रहन्छन् जुन निम्न रहेका छन्:-

१. दैनिक प्रयोगमा गरिने तौलियामा को- रोना सर्ने कारक बन्न सक्छ त्यसैले गर्दा ब्यक्ति अनुसार फरक – फरक तौलिया प्रयोग गर्नु पर्दछ । २. भान्सा वा अन्य काम हुने सतहमा काम गर्दा हातमा पञ्जा लगाउनु पर्दछ अन्यथा यी सतहबाट को- रोना सर्ने सम्भावना उच्च रहेने गर्दछ ।

३. कुनै पनि सतह सफा गर्दा सकेसम्म तातोपानीको प्रयोग गर्नु पर्दछ । ४. सुत्ने ओच्छ्यानको सिरानीमा समेत को- रोना सर्ने कारक बन्न सक्छ । यसलाई नियमित बिहान घाममा सुकाउने र अनुकुल समय अनुसार धुने गर्नुपर्दछ ।

५. घरको ढोकामा राखिने डोरमेट, पर्दा, रिमोट तथा अन्य उपयोगी सामाग्री सकेसम्म धेरै चलाउनु हुदैन । ६. नियमित लगाएर बाहिर जाने कपडा अनिवार्य एकै स्थानमा फुकालेर राख्ने र सकेसम्म नियमित धुने गर्नुपर्दछ ।

७. बाहिरबाट आएर घरभित्र पसेपछि कसैलाई नछोई नुहाउने र नुहाएपछि धारा तथा छोइएका सामाग्रीको स्यानिटाइज गर्नु पर्दछ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

सम्बन्धित समाचार

ताजा समाचार