Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLस्वास्थ्य र जीवनशैलीकुहिनामा कालो दाग आएर हैरान हुनुहुन्छ भने यसरी हटाउनुहोस् सजिलै हटन सकिन्छ, पढेर सेयर गर्नुहाेला

कुहिनामा कालो दाग आएर हैरान हुनुहुन्छ भने यसरी हटाउनुहोस् सजिलै हटन सकिन्छ, पढेर सेयर गर्नुहाेला

Published:

ON:

INFONPL

कुहिनामा कालो दाग आएर हैरान हुनुहुन्छ भने यसरी हटाउनुहोस् सजिलै हटन सकिन्छ, पढेर सेयर गर्नुहाेला । प्राय जसो मानिसहरु कुहिनोको कालो दागले चिन्तनपरेका छन् । यो एउटा आफैमा रोग हो ।

अरु भागको ठाउमा भन्दा कुहिनामा दाग निकै कालो रहेको हुन्छ । घुँडाभन्दा पनि कुहिनोको कालोले धेरैलाई त*नाव दिएको हुन्छ । ओपन लुगा लगाउदा धेरै जसो मानिसहरुलाई असहजिलो महसुस हुने गर्दछ । कतिपयले कुहिनोको कालो हटाउन पार्लर गएर अनेक उपाय अपनाउँछन् ।

यसको कालो हटाउनका लागि सुन्तलाको बोक्राको पाउडर शरीरका निश्चित ठाउँमा हुने अनावश्यक कालो हटाउन उपयोगी हुन्छ । सुन्तलाको बोक्राको पाउडरमा कालो कुहिनोमा प्याक लगाएर २० मिनेटसम्म छोडिदिने २० मिनेटपछि हल्का–हल्का गर्दै माडेर सफा गर्ने ।

कालो छाला हल्का खैरो टोनमा आउँछ ।अन्तमा ह्वाइटनिङ मोस्चराइजर लगाइदिने कालोपन निकै कम देखिन्छ । हप्तामा दुई–तीनपटक यो उपायअपनाउँदा कालो कुहिनो अन्य छालाको रङसँग मिल्न आउँछ ।

याे पनि, ११ औ दिनमा धर्ती माताले झन् क-डा रुप, मातामा आयो का`लीको अवतार (भिडियाे हेर्नुस्) । भद्रकालीमा आज धर्ती माता भनेर चिनिने बिष्णु कुँवरको ११ औ दिन जहाँ उनले का`लीको अवतार लिएको भन्दै भक्तजन र युवतीहरुको रु-वाबा-सी चल्यो । हेर्नुस आजको दिनको माताको यस्ताे भिडियो:-

सम्बन्धित समाचार

ताजा समाचार