Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLमनाेरन्जनपशुपति शर्मा र शान्ति श्री परियारको आवाजमा मन छुने दशैँ गित सार्बजनिक हेर्नुहोस् (भिडियो सहित)

पशुपति शर्मा र शान्ति श्री परियारको आवाजमा मन छुने दशैँ गित सार्बजनिक हेर्नुहोस् (भिडियो सहित)

Published:

ON:

INFONPL

पशुपति शर्मा र शान्ति श्री परियारको आवाजमा मन छुने दशैँ गित सार्बजनिक हेर्नुहोस् (भिडियो सहित) काठमाडौं / करिब १५ बर्ष गित संगीत क्षेत्रमा निरन्तर अघि बढिरहेका गायक तथा संगीतकार पशुपति शर्मा आजभोलि पनि गित संगीतमा उत्तिकै व्यस्त देखिन्छन। समयकाल अनुसार गीतमा शब्द कोर्ने गर्दछन भने शब्द अनुसार लय भर्ने गर्दछन। कहिले रमाइला गित त कहिले रुवाउने खालका गित बजारमा सार्बजनिक गरिरहेका हुन्छन। तेस्तै गीत गर्दै जाने क्रममा यस्पाली पनि रुवाउने गीत शब्द श्रीजना गरेका छन् ।

लोकप्रिय गायक पशुपति शर्मा , शान्ति श्री परियार र सुप्रिम मल्ल ठकुरी को सुमधुर आवाजमा बहुप्रतिभाका धनि दुर्गा पौडेलको लय तथा शब्द सिर्जनामा दुर्गा पौडेलको दशैँ गित ताराबाजी लै छोरा बजारमा सार्बजनिक गरेका छन् ।

भिडियो तर्फ दुर्गा पौडेलले निर्देशन गरेका छन् भने दुर्गा पौडेल र राजेश घिमिरे को छायांकन रहेको छ भने नबिन घर्ति मगरको उत्क्रिष्ट सम्पादन रहेको छ। उक्त भिडियोमा पशुपति शर्मा , अन्जली अधिकारि र सुप्रिम मल्ल ठकुरीको अभिनय रहेको छ।

उक्त दशैँ गित गुड लक् नेपाल को आधिकारिक च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

भिडियो हेर्नुहोस :

सम्बन्धित समाचार

ताजा समाचार