Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLमनाेरन्जनएम’सि’सि बिरुद्दको नयाँ गित सार्वजनिक भयो(हेर्नुहोस भिडियो सहित)

एम’सि’सि बिरुद्दको नयाँ गित सार्वजनिक भयो(हेर्नुहोस भिडियो सहित)

Published:

ON:

INFONPL

काठमाडौं। एम’सि’सि बिरुद्दको नयाँ गित सार्वजनिक भयो(हेर्नुहोस भिडियो सहित), सर्जक नारायण जोशीले आफ्नै शब्द सिर्जनामा राष्टघाती एमसिसि चाहिदैन गित बजारमा ल्याएका छन्।  ***पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोस***

गायक खुमन जोशी र गायिका रितु ढकालको स्वरमा रहेको उक्त गित पदम बिसिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेश डोटीमा जन्मनुभएका सर्जक नारायण जोशी भारतलाई क्रमथलो बनाउँदै आएका छन् ।  ***पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोस***

भारतमा रहदा पनि सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उदेश्य मात्रै नभएर समय/ समय सापेक्षित र वास्तविकमा रहेर गितहरु पनि बजारमा ल्यादै आएका छन् । उनका पछिल्ला गित सुदूरपश्चिमको चिनारी,पिरतिको केस,डोट्यालको झिल्के, हिंड कालापानी माईती घर लगायत आधि दर्जन भन्दा धेरै गीतहरुमा शब्द दिइसकेका छन् । जोशी सामाजिक कार्य सँगसँगै साहित्य विधामा पनि उत्तिकै सक्रिय छन् ।  ***पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोस***

उक्त गितको लय तथा एरेन्ज पदम विसिले गरेका हुन् भने गितको मिक्सिङ गोबिन्द वलिले गरेका हुन्। सुवास जिशीले सम्पादन गरेका म्युजिक भिडियोलाई डोप नरेन्द्रले खिचेका हुन् । उक्त गित मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।  ***पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोस***

सम्बन्धित समाचार

ताजा समाचार