Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLसमाचारतपाइँ करेला कतिको खानु हुन्छ ? करेलाका यी ७ बेफाइदा थाहा पाउनुहोस्

तपाइँ करेला कतिको खानु हुन्छ ? करेलाका यी ७ बेफाइदा थाहा पाउनुहोस्

Published:

ON:

INFONPL

तपाइँ करेला कतिको खानु हुन्छ ? करेलाका यी ७
बेफाइदा थाहा पाउनुहोस्।  स्वाद तितो हुने भएकाले धेरैलाई करेला मन पर्दैन । तथापी यसका पारखि भने कम छैनन् । साथै स्वास्थ्यको दृष्टिकोणमा समेत करेला फाइदाजनक मानिन्छ । तर अत्यधिक मात्रामा करेला सेवन गरेमा भने यसले बेफाइदा गर्दछ ।

१. मधुमेहको खतरादेखि अन्य स्वास्थ्य समस्यामा करेलाको प्रयोग गरिन्छ । तर अत्यधिक करेला सेवन गर्दा ‘साइड इफेक्ट’ हुन्छ ।

२. करेलाको जुसमा मोमोरडिका क्यारिन्टिया नामक तत्व पाइन्छ । यसको अत्यधिक सेवनले महिनावारी चक्र बढाउँछ ।

३. गर्भावस्थाको समयमा अत्यधिक करेलाको सेवन गरेमा गर्भपतन हुने खतरा हुन्छ ।

४. रगतमा चिनीको मात्रा सन्तुलन गर्न करेला खानेहरुले मात्रा मिलाएर पिउनु पर्दछ । अन्यथा हानी हुनसक्छ ।

५. अत्यधिक करेलाको जुस सेवनले कलेजो र मिर्गौलामा असर पर्दछ ।

६. अत्यधिक करेलाको सेवनले कलेजोमा एन्जाइम्सको वृद्धि हुने हुँदा कलेजोमा समस्या आउन सक्छ ।

७. अत्यधिक करेला सेवन गर्दा हिमोलाइटिक एनिमिया हुने सम्भावना पनि बढ्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेटमा दुखाई हुने, पखाला लाग्ने, टाउको दुख्ने हुन्छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार