Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअन्तराष्ट्रियसासू र बुहारीको याे भिडियोले विश्वभर तहल्का मच्चायाे, आखिर के गरे त त्यस्तो (भिडियाे हेर्नुस्)

सासू र बुहारीको याे भिडियोले विश्वभर तहल्का मच्चायाे, आखिर के गरे त त्यस्तो (भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

सासू र बुहारीको याे भिडियोले विश्वभर तहल्का मच्चायाे, आखिर के गरे त त्यस्तो (भिडियाे हेर्नुस्) । सासू र बुहारीबीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ -ना’ब भइरहेको हुन्छ ।

यस्तै एक घ-टना भारत हरियाणाको गुरुग्रामको राजेन्द्र पार्क क्षेत्रमा देख्नमा आएको छ । त्यहाँको एक घरमा बुहारीले आफ्नी बिरामी सासूलाई पि’- टे’की हुन् । त्यस घ-टनाको भिडियो दुई दिनदेखि भाइरल भइरहेको छ । शनिबार, प्रहरीले त्यस प्रकरणमा दुबै पक्षबाट आएको उजुरी दर्ता गरेको छ । अंशु जिन्दालले प्रहरीलाई बताएकी छिन् कि उनी घरको माथिल्लो तलामा बस्छिन्, जबकि बुहारी र बच्चाहरु पहिलो तलामा बस्छन् ।

बुढेसकाल र रोगको कारण, उनी अब काम गर्न सक्दिनन् । त्यसैले छोरालाई कामको लागी एक घरेलु सहयोगी राख्न भनेकी थिइन् । त्यस विषयमा बुहारी कविता रि’ – सा’ए’की हुन् । कामदार ल्याउने कुरामा चित्त नबुझेपछि उनले सासूलाई दु’- व्र्य’- वहार ग’रे’- की हुन् । शुक्रबार साँझ प्रहरी चौकी पुगेकी सासू अंशु जिन्दालले आफ्नो अनुहार र शरीरमा चो* *ट ला’गे’को ब’ताइन् । उनको शरीर सु’* न्निए*को छ ।

उनी मधुमेह, उच्च रक्तचाप आदि रोगबाट पीडित छिन् । भा’इ’रल भिडियोमा देख्न सकिन्छ कि कविताले आफ्नो पतिलाई तिमीले ममाथि किन हा’* त हा* ’ल्यौ भ’नेर ब’हस ग’रिरहेकी छिन् । अब म तिम्रो आमालाई हा’* त हा’* ल्छु । पतिले सम्झाउदैं त्यस्तो नगर्न भन्छन् । तर कविता आफ्ना पतिको कुरा मान्दिनन् । त्यसपछि उनी आफ्नी सासूमाथि हा’* त हा’* ल्न थाल्छिन् ।

सो समयमा, घरमा उपस्थित बच्चाहरु रोएको आवाज पनि सुन्न सकिन्छ । अभियुक्त बुहारीले पनि आफुमाथि हा’* त’पा* त भ’ए’को उ* जुरी दिएका छन् । त्यस प्रकरणमा, राजेन्द्र पार्क प्रहरी चौकीक प्रहरी निरीक्षक सुरेन्द्रका अनुसार प्रहरी भिडियो र उजुरीलाई एकसाथ अनुसन्धान गरिरहेको छ । सोही आधारमा मु* द्दा दर्ता भएको छ । दो*षीमाथि क* ’डा का* ’र’* बाही हुने उनले प्रष्ट पारेका छन् । सामाजिक सञ्जालमा बुहारीको हर्कतलाई लिएर चर्को आ* लो* चना भइरहेको छ । भिडियाे हेर्नुस्:-

सम्बन्धित समाचार

ताजा समाचार