Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअन्तराष्ट्रिय२ जना मान्छेलाई पछाडि राखेर कुकुरले बाइक चलाएको भिडियो भाइरल (भिडियो हेर्नुस्)

२ जना मान्छेलाई पछाडि राखेर कुकुरले बाइक चलाएको भिडियो भाइरल (भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

२ जना मान्छेलाई पछाडि राखेर कुकुरले बाइक चलाएको भिडियो भाइरल (भिडियो हेर्नुस्) । के त-पाईंले कहिल्यै कुनै कुकुरले मोटर-साइकल चलाएको देख्नु भएको छ । सायदै देख्नु भएको छैन होला ।

तर अहिले सामाजिक सञ्जालमा भाइर-ल एक भिडियोमा एउटा कु-कुरले मज्जा-ले बाइक कु-दाइरहेको छ । न्यूज एजेन्सी रोय-टर्स शेयर गरेको बोगी नामक कुकुरको भि-डियोमा कुकु-रले कुदाएको बाइकमा कुकुर मात्र होइन उसको मालि-क सहित अरु दुई जना समेत सवार छन् ।

समा-चार अनुसार यो बाइक चालक कुकुर फि-लीपीन्सको हो । जसले मानिस सरह मज्जाले बाइक चलाउने गर्दछ । बाइक चलाउँदा कुकुरले हे-लमेट र कप-डा लगाएको छ । बोगीलाई उनका मा-लिक गिल्बर्ट डेलोस रीयेसले विशेष किसिमको हेलमेट तयार पारीदिएका छन् ।

जहाँ त्यस कुकुरको कान अड्कि-दैन । यो भिडियो अहिले सामा-जिक सञ्जाल-मा निकै भाइरल बनेको छ । हेर्नुहाेस् भिडियाे:-

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित समाचार

ताजा समाचार