Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअन्तराष्ट्रियअफगानिस्तानमा भर्खरै गयाे यति ठूलाे भूकम्प !

अफगानिस्तानमा भर्खरै गयाे यति ठूलाे भूकम्प !

Published:

ON:

INFONPL

अफगानिस्तानमा भर्खरै गयाे यति ठूलाे भूकम्प ! ता- लि- वान वि- द्रो- हीहरुले सत्ता क-ब्जा गरेपछि त्रा-स फैलिइरहेका बेला अफगानिस्तानमा भूकम्पले अर्को त्रा-स थपिदिएको छ ।

स्थानीय समयअनुसार शनिबार अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ४.५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रा-स फैलिएको छ । यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरुले जनाएका छन् ।

याे पनि, गोलभेडाको मूल्य घटेर २ रुपैयाँ पुगेपछि किसानले सडकमै यसरि फा`ले गाेलभेडा (भिडियाे हेर्नुस्) । भारतमा गोलभेडाको मूल्य झरेर प्रतिकेजी २ रुपैयाँमा पुगेको छ ।

गोलभेडाको मूल्यमा अत्याधिक गिरावट आएपछि किसानहरु समस्यामा परेका हुन् । महाराष्ट्र राज्यको नासिक र औरंगावादका किसानहरुले गोलभेडा सडकमै फा-लेका छन् । उनीहरुले ट्रकमा गोलभेडा भरेर सडकमा फा-लेका हुन् ।

होलसेल बजारमा गोलभेडाको मूल्य भारु २ मा झ-रेको छ । मूल्यमा गिरावट आएपछि किसानहरुको टिपेको खर्च समेत नउठ्ने भएको छ । भारतमा यो मौसममा गोलभेडा अत्याधिक उत्पादन हुन्छ । यसवर्ष अत्याधिक उत्पादन भई बजार नपाउँदा मूल्यमा गिरावट आएको हाे । हेर्नुहाेस् भिडियाेमा:-

सम्बन्धित समाचार

ताजा समाचार