Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLमनाेरन्जनबरिष्ठ लोक गायिका शर्मिला गुरुङ र सुमन थापा मगरको आवाजमा रहेकाे मौलिक तीज गीत ‘संगिनी’ सार्वजनिक (भिडियाे सहित)

बरिष्ठ लोक गायिका शर्मिला गुरुङ र सुमन थापा मगरको आवाजमा रहेकाे मौलिक तीज गीत ‘संगिनी’ सार्वजनिक (भिडियाे सहित)

Published:

ON:

INFONPL

बरिष्ठ लोक गायिका शर्मिला गुरुङ र सुमन थापा मगरको आवाजमा रहेकाे मौलिक तीज गीत ‘संगिनी’ सार्वजनिक (भिडियाे सहित) ।

नेपाली लोक दोहोरी क्षेत्रमा सबै भन्दा छोटो समयमै करोडको क्लबमा प्रबेस भएको गीत झ्ग्यालामा पर्दा छ गीतकी गायिका सुमन थापा मगरले नारिहरुको महान पर्व हरितालिका तीजलाई लक्षित पारि नया तीज सार्बजनिक गरेकी छिन् । आफ्नै युटुब च्यानल मार्फत उनले तीज गीत ‘संगिनी’बजारमा सार्वजनिक गररेकि हुन् ।

गीतमा चर्चित मोडलहरु रिना थापा,रुबिना अधिकारी ,ऋतु तामाङ्ग,दिब्यानी ओली,अस्मिता रनपाल,प्रमिला तामाङ्ग,लक्ष्मी थापा मगर र अमृता लामिछाने रहेका छन् । मौसम हिमालीको निर्देशन र करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन भने मनोज कार्कीको रहेको छ ।

सगितमा बहुचर्चित गायिका शर्मिला गुरुङ र सुमन थापा मगरले आवाज दिएका छन भने लय शोभाकर संगीतले भरेका छन् झ्यालमा पर्दा छ गीतकै गीतकार नेत्र अर्यालको शब्द रहेको गीतमा सुमन आफैले लगानी गरेकी छिन् । मौलिक तीजको झल्को मेट्ने गीत निकै उत्कृष्ट बनेको छ। हेर्नुहाेस् पूरा भिडियाे गित:-

सम्बन्धित समाचार

ताजा समाचार