Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLसमाचारदु:खद खबर; अ-मेरिकी जोन्सन खोप लगाउनासाथ धादिङमा एक जनाको मृ- त्यु !

दु:खद खबर; अ-मेरिकी जोन्सन खोप लगाउनासाथ धादिङमा एक जनाको मृ- त्यु !

Published:

ON:

INFONPL

दु:खद खबर; अ-मेरिकी जोन्सन खोप लगाउनासाथ धादिङमा एक जनाको मृ- त्यु !  एक डोज मात्र लगाए पुग्ने अ-मेरि-काको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएपछि एक जनाको नि-धन भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकामा यो खोप लगाएका एक पुरुषको नि-धन भएको छ । खोप लगाएका वृद्ध ब्यक्तिको नि-धन भएपछि अनुसन्धान थालिएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि नि-धन भएको हो ।

खोप लगाएको केही समयमा नै उनको नि-धन भएपछि त्यो कुराको अनुसन्धान सुरु भएको छ तर उनको नि-धन खोपका कारण नै भएको हो भन्ने पुष्टि भने भएको छैन । के कारणले नि-धन भयो त्यसको खोजी थालिएको हो । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

शाखाका प्रमुख डा। झलक शर्मा गौतमले घटनास्थलमा टोली गएको जानकारी दिएका छन् । खोपकै कारणले वृद्धको नि-ध-न भएको हो भनेर अहिले नै भन्न नमिल्ने पनि उनले बताए । ,टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिन्छ’ उनले भने । साभार Taja Khabar

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार