Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLशिक्षानेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए ?

Published:

ON:

INFONPL

साउन ८ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए ? छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर नेपालमा देखिएको छ  ।

पछिल्लो २४ घण्टामा देशभर २९७७ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर १३ हजार ६९८ जनाको गर्दा १९८२ जनामा संक्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २९७७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्या-न गुमाएका छन् । यस सँगै देशभर को- रोना बाट ज्या- न गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।

अहिले पुष्टि गरिएका सङ्क्रमितमध्ये ४१० जना काठमाण्डूमा, ३०१ जना झापामा, १८६ जना चितवनमा फेला परेका हुन् । सङ्क्रमितमध्ये अहिले ६८२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन्।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार