Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLसमाचारआज पनि को,रोना संक्रमण; ह्वात्तै बड्यो को,रोना संक्रमण, बाट यति धेरै को मृ,त्यु

आज पनि को,रोना संक्रमण; ह्वात्तै बड्यो को,रोना संक्रमण, बाट यति धेरै को मृ,त्यु

Published:

ON:

INFONPL

आज पनि को,रोना संक्रमण; ह्वात्तै बड्यो को,रोना संक्रमण, बाट यति धेरै को मृ,त्यु काठमाडौं / पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा को,रोना,; भा,इरस संक्रमण;: पुष्टि भएको छ । ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा को;रोना संक्रमणमुक्त”; हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृ-त्यु भएको छ । काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गइरहेको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा लुटिए वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका केही युवा सोमबार राति काठमाडौंको चावहिल र ज्ञानेश्वर क्षेत्रबाट लुटिएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंको मित्रपार्कस्थित मानसरोबर होटेलमा बास बस्न गएका दुईजना र भाइ नाता पर्ने युवकको मोटरसाइकलमा कालिकास्थानतर्फ जाँदै गरेका अर्का एक युवा ज्ञानेश्वरमा लुटिएका हुन् ।

प्राप्त जानकारी अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर बास बस्नका लागि बा. २ ज ३५९० नम्बरको ट्याक्सीमा जाँदै गरेका झापाका ४१ वर्षीय मात्रिका चौलागाई र नवलपरासीका ३० वर्षीय बिजय पुलामी मगरको ५०/५० ग्रामको १/१ थान सुनको बाला सोमबार राति लुटपाट भएको हो ।

कतारबाट फर्किएका उनीहरू बास बस्ने भनिएको होटेलअगाडि पुगेपछि हाल अल्फाबेट नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तहरुले सुनको बिल चेक गर्नुपर्यो भन्दै बाला लुटपाट गरी फरार भएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सोही ट्याक्सीका चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने लुटपाटमा प्रत्यक्ष संलग्न व्यक्तिहरू भने फरार रहेको बताइएको छ । यसैगरी काठमाडौं महानगरपालिका–२८ ज्ञानेश्वरस्थित सडकमा पनि वैदेशिक रोजगारीबाट फर्किएका झापाका ३४ वर्षीय गणेश नेपालको ५० ग्रामको १ थान सुनको बाला सोमबार राति लुटपाट भएको छ ।

लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धानभइरहेको बताएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार