Saturday, July 24, 2021

Saturday, July 24, 2021
INFONPLअर्थ /बाणीज्यबिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ हेर्नुहोस् !

बिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ हेर्नुहोस् !

Published:

ON:

INFONPL

बिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ हेर्नुहोस् ! काठमाडौं/  नेपाल राष्ट्र बैंकले आज असार ६ गते बुधबारका लागि विभिन्न मुलुकहरुको मुद्रा सटहीदर तोकेको छ ।

राष्ट्र बैंकले तोके अनुसार अमेरिकी डलर ११९.०९ रुपैयाँ खरिददर रहेको छ भने, विक्रीदर ११९.६९ रुपैयाँ रहेको छ ।

हिजो मंगलबार भन्दा आज डलर खरिदमा ४१ पैसाले घटेको हो । भने विक्रीदरमा ४१ पैसाले नै कमि आएको हो ।

यस्तै, साउदी अरेवियन १ को खरिदमा ३१ं.७५ प्रतिशत र विक्रीदर ३१.९१ पैसा रहेको छ । युरो १ खरिदमा १४०.४० पैसा रहेको छ भने, विक्रीदर १४१.१० पैसा रहेको छ ।

रष्ट्र बैंकको सुचना अनुसार यी मुलुकहरको विनिमयदर कुनैपनि समय घटबढ हुन सक्नेतर्फ पनि सचेत गराएको छ । क्यानेडिन डलर १ को खरिद गर्दा ९३.३८ पैसा रहेको छ भने, विक्रीदर ९३.८५ पैसा रहेको छ ।

तपाई मुद्रा सटही गर्दैहुनुहुन्छ भने, हेर्नुस् अन्य मुलुकको पनि मुद्रा विनिमयदर के कति छ :

बिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ हेर्नुहोस्  !
बिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ हेर्नुहोस् !

सम्बन्धित समाचार

ताजा समाचार