Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLसमाचारसुजिता भण्डारीकाे अन्तिम सस्कार देवघा-टमा, आमाकाे भ-क्का-नाे छुट्याे (भिडियाे हेर्नुस्)

सुजिता भण्डारीकाे अन्तिम सस्कार देवघा-टमा, आमाकाे भ-क्का-नाे छुट्याे (भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

सुजिता भण्डारीकाे अन्तिम सस्कार देवघा-टमा, आमाकाे भ-क्का-नाे छुट्याे (भिडियाे हेर्नुस्) । जंगलमा मृ- त भेटिएकी सुजिता भण्डारीको श- व बुझेर सोमबार परिवारले देवघा-टमा दा-हसंस्का-र गरेका छन् ।

सुजिता असार ११ गते बिहानै घरबाट हराएकी थिइन् । अ-प-ह-रणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजतलास गरिरहेको थियो तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको श-व जंगलमा भेटिएको थियो । पूर्वी चितवन राप्ती नगरपालिका–३ प्रगति टोलकी २३ वर्षीया सुजिताको प्रहरीले तदारुकताका साथ खोजतलास नगर्दा ह.., भएको भन्दै दो-षी गिरफ्तार नहुँदासम्म श-व नबुझ्ने परिवार र स्थानीयले अडान लिएका थिए ।

‘शनिबार मात्रै प्रशासन र परिवारका सदस्यबीच यो विषयमा छलफल भएको थियो । प्रशासनबाट आश्वस्त भएर नै होला उहाँहरुले श-व बुझेर सदगद पनि गर्नुभयो,’ राप्ती–३ का वडाध्यक्ष राजकुमार उप्रेतीले भने । सुजिताको असार २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पो-स्ट=मार्टम भएको थियो ।

शरीरमा ज्या.., जाने घा-उ चो-टहरु नदेखिएपछि चिकित्सकले भि-से-रा परीक्षणका लागि नमुना पठाएका छन् । प्रहरी त्यही भि-से-राको रिपोर्टको प्रतिक्षामा छ । अनुसन्धानको नतिजा र भि-से-रा परीक्षण प्रतिवेदनलाई आधार मानेर घ-टनाको विवरण सार्वजनिक गर्ने योजनामा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले बताए ।

सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन्। मध्याह्न उनको दिदी कवितासँग फोन सम्पर्क भएको थियो। फोनमा बहिनीले आफू अ-प-हरणमा परेको जानकारी दिएको दिदी कविताले बताउँदै आएकी छन् । मोबाइल फोन लोकेसनमा घरदेखि दक्षिण लागेको देखिने सुजिताको श-व घरदेखि उत्तरको जंगलमा भेटिएको थियो । श-व नजिकै हरियो सानो बोतलमा से-तो झो-ल पनि भेटिएको थियो ।

त्यो झो-ल धानमा लाग्ने प-ते-रोको वि-षा-दी भएको घटनास्थलमा रहेका मृ-तकका बुबाले नै बताएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीको भनाइ छ । हेर्नुहाेस् भिडियाे रिपोर्ट:-

सम्बन्धित समाचार

ताजा समाचार