Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLसमाचारएक डाेज लगाए पुग्ने काे-राेना खाेप जोनसन एण्ड जोनसन काठमाडौंकाे यी केन्द्रमा लगाईदै(खाेप केन्द सहित)

एक डाेज लगाए पुग्ने काे-राेना खाेप जोनसन एण्ड जोनसन काठमाडौंकाे यी केन्द्रमा लगाईदै(खाेप केन्द सहित)

Published:

ON:

INFONPL

एक डाेज लगाए पुग्ने काे-राेना खाेप जोनसन एण्ड जोनसन काठमाडौंकाे यी केन्द्रमा लगाईदै(खाेप केन्द सहित) । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसनको खोप अभियान आजदेखि सुरु हुँदैछ ।

काठमाण्डौ सहित सबै जिल्लाहरुमा खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मीलाई दिइँदै छ ।

काठमाण्डौ जिल्लाका विभिन्न पालिकामा खोप केन्द्र निर्धारण गरिएको छ । तलकाे तालिकामा हेर्न सक्नुहुनेछ:-

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार