Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLसमाचारकार्यक्रम ‘हेर्ने कथा’ बाट सबैले चिनेका भाेजपुरका सेन्मिखा राईले गरे विवाह(हेर्नुस्)

कार्यक्रम ‘हेर्ने कथा’ बाट सबैले चिनेका भाेजपुरका सेन्मिखा राईले गरे विवाह(हेर्नुस्)

Published:

ON:

INFONPL

कार्यक्रम ‘हेर्ने कथा’ बाट सबैले चिनेका भाेजपुरका सेन्मिखा राईले गरे विवाह(हेर्नुस्) । कार्यक्रम ‘हेर्ने कथा’बाट चिनएका भाेजपुरका सेन्मिखा राई वैवाहिक बन्धानमा बाँधीएका छन् ।

राईकाे बिवाहपछिको एक तस्वीर सार्वजनिक भएको छ । किराँत परम्पराअनुसार बिवाह गरेका दम्पतीले सार्वजनिक गरेको फोटामा सेतो टीका लगाएइएको देखिन्छ । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जाल शुभकामनाले भरिएकाे छ ।

भोजपुर चखेवा भन्ज्याङका सेन्मीखाको बारेमा केही महिनाअघि हेर्ने कथाको टोली कार्यक्रम बनाएर सार्वजनिक गरेकाे थियाे ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार