Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLसमाचारनेपालमा बज्यो ख`तराको घन्टी, एकै दिन मृ-त्यु हुनेकाे सङ्ख्या यति धेरै !

नेपालमा बज्यो ख`तराको घन्टी, एकै दिन मृ-त्यु हुनेकाे सङ्ख्या यति धेरै !

Published:

ON:

INFONPL

नेपालमा बज्यो ख`तराको घन्टी, एकै दिन मृ-त्यु हुनेकाे सङ्ख्या यति धेरै ! छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर नेपालमा देखिएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् ।

यस्तै देशभर को-रोना बाट थप २१ जनाले ज्या-न गुमाएका छन् । यससँगै देशभर को-रोनाबाट हालसम्म मृ-त्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ । हालसम्म को- रोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ ।

पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार